चलचित्र : हामी तीन भाई
कहिले चोट दियो आफ्नो भनि कहिले चोट दियो पराइ बनि
मलाई यो जिन्दगीले चोट दियो गनी गनी
भन्दथे सुकेको बगरले पनि बर्खामा मायाको भेल पाउछ
सोचेको थिएँ दु:खमा मेरो कसैको त आँखा रसाउँछ
किनकि एक दिन सोझोको पनि यो दुनियामा पालो आउंछ
सोझो रुखलाई सबैले काट्ने रैछन् छानी छानी
पराईले काटे माया नमानी आफ्नाले काटे दुख्योकी भनी
मलाई यो जिन्दगीले चोट दियो गनी गनी …
नबिज्ने गरि आँखैमा बसी करौंती बनि रेट्दा रैछन्
सुखमा हुन्छन् आफन्त सबै दु:खमा साथ छोड्दा रैछन्
यो दुनियाको रिति नै यस्तो बलेको आगो ताप्दा रैछन्
दु:खीलाई कहिलेकाँही भुल्दा रैछन् देउता पानी
भन्दथे जसले मलाई भाग्यमानी दिएनन् साथ दुई पाइला पनी
Repeat *
गीत : नाई न भन्नु ल
चलचित्र : नाई न भन्नु ल
सागर को मोति ल्याएर दिन्छु पनि भन्न सक्दिन म]-२
म त सत्य कुरा गर्छु भन तिम्रा लागि मर्छु
हो हो हो म त तिमी बिना पागलै हुन्छु
एक्लै एक्लै हास्छु हो एक्लै रुन्छु
म तिम्रो भैसके तिमी मेरी बन्नु ल
हे हे हे हे (नाई न भन्नु ल)- ४
कसम तिमीलाई यो आँखा मा राक्छु मनमा सजाउछु
हो कसम तिमीलाई यी आँखमा राक्छु मनमा सजाउछु
कसम तिमीलाई खुशीक अनेक रंगले रंग्याउछु –२
हे हे हे हे (नाई न भन्नु ल)- ४
रिसाएपनि म त तिमीलाई फकाईरहन्छु
हो रिसाएपनि म त तिमीलाई फकाईरहन्छु
दु:खले होइन मायानै मायाले सताईरहन्छु –२
हे हे हे हे नाई न भन्नु ल..
Repeat *
गीत : ढल्क्यो ढल्क्यो
चलचित्र : नैना रेशम
बैंसको को बेलैमा सबलाई यस्तै हुँदो रैछ मैले के जानु
**केटी - पल्क्यो पल्क्यो यो मन मेरो तिमी तिरै सानु
एकै नजरमा माया प्रिती बस्दो रैछ मैले के ठानु
केटा - ढल्क्यो ढल्क्यो…..
केटा -आँखामा छायौ मोहनी लायौ मन चोरेउ सुटुक्कै
केटी - दिलमा बस्यौ क्या मिठो डस्यौ पारेउ भुतुक्कै
केटा -आँखामा छायौ मोहनी लायौ मन चोरेउ सुटुक्कै
केटी - दिलमा बस्यौ क्या मिठो डस्यौ पारेउ भुतुक्कै
केटा - ढल्क्यो ढल्क्यो जोवन मेरो तिमी तिरै सानु
केटी - पल्क्यो पल्क्यो यो मन मेरो तिमी तिरै सानु
केटा - बैंसको को बेलैमा सबलाई यस्तै हुँदो रैछ मैले के जानु
केटी - पल्क्यो पल्क्यो….
केटा - नैना नैना नैना मेरी नैना
केटी - रेशम रेशम रेशम हो हो हो…
केटा - भोकमा तिमी प्यासमा तिमी निदमा तिमी छौ
केटी - मुटुमा तिमी धड्कनमा तिमी सासमा तिमी छौ
केटा - भोकमा तिमी प्यासमा तिमी निदमा तिमी छौ
केटी - मुटुमा तिमी धड्कनमा तिमी सासमा तिमी छौ
केटा - Repeat *
केटी - Repeat **
गीत : सानो छ गाउँ
चलचित्र : सानो संसार
भूगोल ले छेक्न बादलले ढाक्न नसक्ने रहर
(गोरेटो गल्लि कुनै घुम्ती मोडमा)-२ साटी रहन्छन्
**जीवन का प्रहर -२
दोबाटो अनि हरेक चोकमा कोहि त भेटिन्छ
आफन्तै ठान्छ पबित्र मनले चाहा त्यो मेटिन्छ
जब आफ्नै अघि बिलाई जान्छ दूर त्यो नजर -२
नयाँ फन्को मार्छ उसको खोजीमा
Repeat *
अन्जान मुहार अन्जान पथमै हामी दुई साटीयौ
मन मुटु गास्यौं जानी न जानी प्रेममा बाटीयौ
अनौठो नाता हाम्रो जीवन को बन्यो त्यो रहर -२
दृश्य एउटै दुई जोर आँखामा
Repeat * n **



